राष्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू
काठमाडौँ- मंगलबारदेखि संयुक्त राष्ट्रसंघको महासभामा उच्चस्तरीय राजनीतिक सम्बोधन सुरु हुने भएकाले राजनीतिक एवं कूटनीतिक माहोल भने तात्दै छ। उक्त सम्मेलनमा १३० देशका सरकार प्रमुखले सम्बोधन गर्ने राष्ट्रसंघका प्रवक्ताले यस अगाडि जानकारी दिएका छन्। यतिखेर न्युयोर्क सहरका अधिकांश होटल भरिभराउ छन्। होटलका परिसर तथा वरपरसमेत महासभामा सहभागी हुन आएका विभिन्न देशका प्रतिनिधिहरूको चहलपहल देखिन्छ। विभिन्न देशका […]
