Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 22h ago

बैंकिङ प्रणालीमा तरलता थुप्रियो, निजी क्षेत्रको लगानी भने बढ्न सकेन

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्क अनुसार वैदेशिक मुद्रा सञ्चिति र रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता र ब्याजदर दशककै न्यून बिन्दुमा भए तापनि निजी क्षेत्रको लगानी र उत्पादन बढ्न सकेको छैन। हालको अर्थतन्त्रमा पैसाको अभाव नभई लगानीमैत्री वातावरणको अभाव देखिएको छ, जसका कारण कर्जा प्रवाह सुस्त रहेको छ।

2 publishers · 2 headlines · 1 in 24h · developing over 6 hours
Broke firstBizmandu

सञ्चिति र रेमिट्यान्स बढेको अर्थतन्त्रमा लगानी खडेरी, पैसा थुप्रियो तर बढेन उत्पादन

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांकले पहिलो नजरमा एकदमै उत्साह दिन्छ। विदेशी विनिमय सञ्चिति रु. ३,८९७ अर्ब ६७ करोड भएको छ, जसबाट १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ। शोधनान्तर स्थिति रु. १,०२७.०४ अर्बले बचतमा छ, चालु खाता ९२३.५६ अर्ब रुपैयाँले बचतमा छ। रेमिट्यान्स ३७.१ प्रतिशतले बढेर २,३६३.१३ […] The post सञ्चिति र रेमिट्यान्स बढेको अर्थतन्त्रमा लगानी खडेरी, पैसा थुप्रियो तर बढेन उत्पादन appeared first on BIZMANDU.

content2 publishers
Coverage

1 more headline since

  1. बैकमा पैसा थुप्रियो लगानी भने बढेन

    नेपालको अर्थतन्त्र अहिले पैसाको अभाव नभई पैसा चल्ने वातावरणको अभाव रहेको छ । विदेशी मुद्रा सञ्चिति १८ दशमलव ८ महिनाको वस्तु तथा आयात धान्न पर्याप्त छ । रेमिट्यान्स बढिरहेको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ । ब्याजदर दशककै न्यून अवस्थामा छ । तर निजी क्षेत्रको लगानी बढेको छैन । तीन वर्षयता निजी क्षेत्रतर्फ कर्जा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.