_fGLoidP8mH.webp)
इन्द्रजात्रा औपचारिक रूपमा सुरु, हनुमानढोकामा उठाइयो लिङ्गो (तस्बिरहरु)
काठमाडौँ । काठमाडौँमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। इन्द्रजात्राको सुरुवातसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ। इन्द्रजात्राको मुख्य सुरुवाती विधिका रूपमा लिङ्गो उठाएपछि जात्राका विभिन्न कार्यक्रम

