
मलेसियामा हुने सिन्डिकेट र बिचौलिया अन्त्य गर्न प्रधानमन्त्री बालेनको एक्सन
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच मलेसियाको वैदेशिक रोजगारीमा रहेको सिन्डिकेट र बिचौलिया प्रथा अन्त्य गर्ने विषयमा गम्भीर छलफल भएको छ। मंगलबार बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन मलेसियाली समकक्षीको ध्यानाकर्षण गराएको उनको निजी सचिवालयले जनाएको छ । छलफलका क्रममा प्रधानमन्त्री शाहले रोजगारीका नाममा […]


