
के-के छन् एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा ?
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ। अध्यक्ष ओलीले प्रतिवेदन पेस गरेपछि केन्द्रीय सदस्यहरूलाई अध्ययनको समय दिँदै बैठक मंगलबार बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ। केन्द्रीय सदस्य विशाल भट्टराईका अनुसार आगामी बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि सुझावसहित आफ्नो धारणा राख्नका लागि तीन मिनेटको समय पाउनेछन्।
काठमाडौँमा सोमबारदेखि सुरु भएको नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रतिवेदनमा पार्टीका दुई प्रमुख कार्यभार र ती पूरा गर्न १५ बुँदे कार्ययोजना समावेश गरिएको छ। प्रतिवेदन पेस भएपछि स्थगित भएको बैठक मंगलबार बिहान ९ बजे पुनः बस्ने तय भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ। अध्यक्ष ओलीले प्रतिवेदन पेस गरेपछि केन्द्रीय सदस्यहरूलाई अध्ययनको समय दिँदै बैठक मंगलबार बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ। केन्द्रीय सदस्य विशाल भट्टराईका अनुसार आगामी बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि सुझावसहित आफ्नो धारणा राख्नका लागि तीन मिनेटको समय पाउनेछन्।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन्।
6 more headlines since
काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। ललितपुरमा सोमबारबाट सुरु बैठकमा अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गरेको र उक्त प्रतिवेदन अध्ययनका लागि सम्पूर्ण सदस्यहरूलाई वितरण गरिएको एमाले नेता शेरधन राईले जानकारी दिए। मंगलबार अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु हुने भन्दै उनले छलफलमा भाग लिने प्रत्येक […]

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा आजबाट सुरु भएको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको प्रतिवेदन केन्द्रीय सदस्यलाई अध्ययनका लागि दिइएको छ । त्यसपछि केन्द्रीय सदस्यले बैठकमा आफ्नो धारणा राख्नेछन् । अध्यक्ष ओलीको […]
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रिय समितिको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आजबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा उनले प्रतिवेदन पेस गरेपछि बैठक स्थगित भएको छ ।केन्द्रीय सदस्य विशाल भट्टराईले दिएको जानकारी अनुसार बैठक भोलि बिहान ९ बजे बस्ने गरी स्थगित भएको हो ।भोलिबाट हरेक केन्द्रीय सदस्यले प्रतिवेदनमाथि ३ मिनेट सुझावसहित आफ्नो धारणा राख्नेछन् ।
_7F8oduZmVc.webp)
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टीका तत्कालीन दुई प्रमुख कार्यभार र ती कार्यभार पूरा गर्ने १५ बुँदे कार्ययोजना प्रस्तुत गरेका छन्। बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै
_07rs62dhgh.webp)
काठमाडाैँ । नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक स्थगित भएकाे छ। साेमबारदेखि सुरु भएकाे केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। बैठक भाेलि बिहान ९ बजे बस्नेछ। बैठकमा ओलीकाे राजनीतिक प्रतिवेदनमाथि छलफल
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको मागलाई अस्वीकार गरेका छन्।…
सरकारले चालु आर्थिक वर्षदेखि विद्युत् महसुलमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ। ऊर्जा, ज…
चीन सरकारले भोटेकोशी नदीको बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि १ करोड १० लाख रुपैयाँ प्रदान गरेको छ। नेपालका ल…