
टीसीएलले ल्यायो दसैँ–तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार
काठमाडौं- नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गर्दै विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएल (TCL) ले विशेष उत्सव योजना ‘Celebrate Dashain & Tihar’ सार्वजनिक गरेको छ। ‘Great Moments, Mega Cashbacks & Gifts!’ भन्ने सन्देशसहित ल्याइएको यस
