कैलालीमा युवकमाथि खुँडा प्रहार
प्रहरीका अनुसार साउदलाई मोटरसाइकलमा आएको समूहले खुँडा प्रहार गरेको हो ।
कैलालीको टीकापुर नगरपालिका–७ बेलुवास्थित एक होटलमा सोमबार राति १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको छ। घोडाघोडी नगरपालिका–९ का साउदलाई मोटरसाइकलमा आएको एक अज्ञात समूहले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ। आक्रमणपछि फरार रहेका व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ।
प्रहरीका अनुसार साउदलाई मोटरसाइकलमा आएको समूहले खुँडा प्रहार गरेको हो ।
1 more headline since

धनगढी। कैलालीको टीकापुरमा एक युवकमाथि धारिलो हतियार (खुँडा) प्रहार भएको छ। टीकापुर नगरपालिका–७ बेलुवास्थित एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ का १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको हो। प्रहरीका अनुसार मोटरसाइकलमा आएको अज्ञात
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। …
पूर्वाधिक विकास मन्त्रालयले हरेक नागरिक तथा उनका परिवारका लागि आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८…
पूर्वाधार विकास मन्त्रालयले भवन ऐन, २०५५ लाई संशोधन गर्न भवन ऐन, २०८३ को विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको …