Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

लोक सेवा आयोगको नतिजा तत्काल प्रकाशन गर्न सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले लोक सेवा आयोगलाई निजामती सेवाको प्रशासन सेवा, सामान्य प्रशासन समूह (राजपत्राङ्कित द्वितीय श्रेणी) को अन्तिम नतिजा तत्काल प्रकाशन गर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले परीक्षा प्रक्रिया पूरा भइसकेपछि नतिजा रोक्नु कानुनसम्मत नभएको ठहर गरेको हो। मनबहादुर थापालगायतले लोक सेवा आयोगको केन्द्रीय कार्यालयविरुद्ध दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले उक्त आदेश जारी गरेको हो।

4 publishers · 4 headlines · 4 in 24h · developing over 56 min
Broke firstRatopati logoRatopati

सर्वाेच्चकाे आदेश : लाेक सेवा आयाेगकाे नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

काठमाडौँ। सर्वोच्च अदालतले लोक सेवा आयोगद्वारा विज्ञापन गरिएको प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका राजपत्राङ्कित द्वितीय श्रेणीका पदहरूको परीक्षाको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम नतिजा प्रकाशनमा ढिलाइ नगर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सुनिल कुमार

story4 publishers
Coverage

3 more headlines since

first · 3h agolatest · 2h ago
  1. परीक्षा सकिएका नतिजा नरोक्न लोकसेवा आयोगलाई सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । परीक्षाका सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि अन्तिम नतिजा प्रकाशनमा ढिलाइ नगर्न सर्वोच्च अदालतले लोक सेवा आयोगलाई आदेश दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले बुधबार मनबहादुर थापालगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै लिखित परीक्षा तथा

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  2. लोकसेवा आयोगलाई सर्वोच्चले भन्यो: नतिजा निकाल्न ढिलो नगर्नू

    परीक्षा प्रक्रिया पूरा भइसकेपछि अन्तिम नतिजा प्रकाशनमा ढिलाइ नगर्न सर्वोच्च अदालतले लोक सेवा आयोगलाई आदेश दिएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  3. सामान्य प्रशासनका सहसचिव/उपसचिवको नतिजा यथाशीघ्र प्रकाशन गर्न सर्वोच्चको अन्तरिम आदेश

    सर्वोच्च अदालतले लोक सेवा आयोगद्वारा लिइएको निजामती सेवाको प्रशासन सेवा, सामान्य प्रशासन समूह (राजपत्राङ्कित द्वितीय श्रेणी)को नतिजा प्रकाशन रोक्ने कार्य कानूनसम्मत नभएको ठहर गर्दै तत्काल अन्तिम नतिजा प्रकाशन गर्न अन्तरिम आदेश जारी गरेको छ ।मनबहादुर थापालगायतका आवेदकहरूले लोक सेवा आयोग केन्द्रीय कार्यालयविरुद्ध दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो।सर्वोच्चमा विचाराधीन अर्को रिट राजस्व समूहको राजपत्राङ्कित द्वितीय श्रेणीको विज्ञापनसँग

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.