Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 24 Septlast: 25 Sept

बाजुराको स्वामीकार्तिक खापरको अर्ग्यानिक स्याउ धनगढी बजारमा

हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको विषादीरहित अर्ग्यानिक स्याउ बिहीबार कैलालीको धनगढीमा बिक्रीका लागि ल्याइएको छ। स्थानीय बजारमा खपत नभएपछि बजारीकरणका लागि स्याउ धनगढी ल्याइएको स्वामीकार्तिक खापर गाउँपालिका–१ का स्याउ किसान दानबहादुर रावलले बताए। रावलले लामो समयदेखि रुपाली कृषि फार्म नामक कृषि फार्म दर्ता गरी सञ्चालन गर्दै आएको जनाएका छन्।

2 publishers · 2 headlines · developing over 13 hours
Broke firstRatopati logoRatopati

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी । हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको विषादीरहित अर्ग्यानिक स्याउ बिक्रीका लागि बिहीबार कैलालीको धनगढी आइपुगेको छ । गाउँका किसानले उत्पादन गरेको स्याउ स्थानीय बजारमा खपत नभएपछि बजारीकरणका लागि धनगढी ल्याइएको स्वामीकार्तिक

story2 publishers
Coverage

1 more headline since

  1. बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

    धनगढी– हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको विषादीरहित अग्र्यानिक स्याउ बिक्रीका लागि बिहीबार कैलालीको धनगढी आइपुगेको छ । गाउँका किसानले उत्पादन गरेको स्याउ स्थानीय बजारमा खपत नभएपछि बजारीकरणका लागि धनगढी ल्याइएको स्वामीकार्तिक खापर गाउँपालिकाका–१ का स्याउ किसान दानबहादुर रावलले बताए । किसान रावलले लामो समयदेखि रुपाली कृषि फार्म नामक कृषि फार्म दर्ता […]

    Khabarhub logoKhabarhubPrivate2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.