Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 24 Septlast: 24 Sept

दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ६० अर्बभन्दा बढीले बढ्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ६० अर्ब ९७ करोड रुपैयाँले बढेको छ। साउन र भदौ महिनामा २० वटा वाणिज्य बैंकहरूले सो कर्जा विस्तार गरेका हुन्। भदौ मसान्तसम्ममा बैंकहरूको कुल कर्जा लगानीको आकार ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। यसै अवधिमा हिमालयन बैंकसहित ७ बैंकको भने कर्जा लगानी घटेको छ।

2 publishers · 2 headlines · developing over 9 hours
Broke firstArtha Sarokar

२ महिनामा बैंकहरुको कर्जा लगानी झण्डै ६१ अर्बले बढ्यो, हिमालयनसहित ७ बैंकको लगानी भने घट्यो

काठमाडौँ । पछिल्लो २ महिनामै बैंकहरुले ६० अर्ब ९७ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र २० वाणिज्य बैंकहरुले सो कर्जा विस्तार गरेका हुन् । योसँगै भदौ मसान्तसम्ममा बैंकहरुको कर्जा विस्तारको आकार बढेर ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म बैंकहरुको कुलContinue reading "२ महिनामा बैंकहरुको कर्जा लगानी झण्डै ६१ अर्बले बढ्यो, हिमालयनसहित ७ बैंकको लगानी भने घट्यो"

Coverage

1 more headline since

  1. वाणिज्य बैंकहरूको कर्जा प्रवाह बढ्यो, दुई महिनामै ६० अर्बभन्दा बढी लगानी, कसको कति ?

    काठमाडौं- चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानीमा उल्लेख्य सुधार देखिएको छ। साउन र भदौमा २० वटा वाणिज्य बैंकको कुल कर्जा लगानी ६० अर्ब ९७ करोड रुपैयाँले बढेको हो।

    Ajako Artha logoAjako ArthaPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.