
इन्द्रजात्राका सम्पूर्ण गतिविधि र रथयात्राको रुट अब मोबाइल एपमै
काठमाडौँ । काठमाडौँमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका सम्पूर्ण गतिविधि अब मोबाइल एपमार्फत हेर्न र जानकारी लिन सकिने भएको छ। काठमाडौँ महानगरपालिका र ‘गल्ली म्याप’ को सहकार्यमा मोबाइलबाटै इन्द्रजात्राका गतिविधि, रथयात्राको रुट तथा ट्राफिक अवस्थाबारे