Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 24 Septlast: 24 Sept

प्रा. डा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपा सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. राम लामाले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रा. डा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् । लामाले शर्मालाई महान् शिक्षाविद् तथा नेपालको आधुनिक शिक्षा विकासका दूरदर्शी व्यक्तित्व भनेका छन् । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको बुधबार निधन भएको थियो ।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपा सांसद डा. लामाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. राम लामाले नेपालको आधुनिक शिक्षाका दूरदर्शी व्यक्तित्व एवं काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको

story2 publishers
Coverage

1 more headline since

  1. प्राडा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

    ८ असोज, काठमाडौं । प्राडा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. राम लामाले यस्तो माग राखेका हुन् । ‘देशले एक महान् शिक्षाविद् तथा नेपालको आधुनिक शिक्षा विकासका दूरदर्शी व्यक्तित्वलाई गुमाएको छ,’ उनले भने । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. शर्माको बुधबार […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.