Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 25 Septlast: 25 Sept

पाँचथरमा पहिरोको त्रास, वर्षा सुरु हुनासाथ रातभर जागै

पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ स्थित चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेका बासिन्दा वर्षा सुरु हुनासाथ पहिरोको त्रासले रातभर जागै बस्छन्। बाढीपहिरोले सिङ्गो बस्ती नै जोखिममा पार्ने चिन्ताले उनीहरू घर छाडेर सुरक्षित स्थानतर्फ जानुपर्ने अवस्थामा छन्। गत जेठ ८ गते बिहान सो गाउँका सयौँ स्थानमा पहिरो गएपछि दर्जनौँ परिवारको बेचैनी बढ्दै गएको छ।

TopicsPanchthar
3 publishers · 3 headlines · developing over 56 min
Broke firstPradesh Khabar logoPradesh Khabar

पाँचथरमा पहिरोको त्रास : पानी पर्नासाथ रातभर जागै बस्छन् याङवरकका बासिन्दा

पाँचथर: वर्षा सुरु हुनासाथ याङवरक गाउँपालिका–१ चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेका बासिन्दा रातभर जागै बस्न बाध्य छन् । बाढीपहिरोले बस्ती नै जोखिममा परेपछि पानी पर्नासाथ घर छाडेर सुरक्षित स्थानतर्फ जानुपर्ने अवस्था रहेकाले स्थानीयवासीमा त्रास बढेको हो

archives3 publishers
Coverage

2 more headlines since

first · 25 Septlatest · 25 Sept
  1. पानी परेपछि जागै बस्छन् पाँचथरका पहिरोप्रभावित

    पाँचथर । वर्षा सुरु हुनासाथ याङवरक गाउँपालिका–१, चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेका बासिन्दा रातभरी जागै बस्छन् । पानी परेपछि पहिरोले गाउँ नै तान्ने चिन्ताले उनीहरु जागै बस्ने गरेका हुन् । बाढीपहिरोले सिङ्गो गाउँ नै जोखिममा परेपछि उक्त टोलका दर्जनौँ परिवारको बेचैनी बढ्दै गएको हो । गत जेठ ८ गते बिहान सो गाउँका सयौँ स्थानमा पहिरो […]

  2. पानी परेपछि जागै हुन्छ चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्ने

    पाँचथर । वर्षा सुरु हुनासाथ याङवरक गाउँपालिका–१, चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेका बासिन्दा रातभरी जागै बस्छन् । पानी परेपछि पहिरोले गाउँ नै तान्ने चिन्ताले उनीहरु जागै बस्ने गरेका हुन् । बाढीपहिरोले सिङ्गो गाउँ नै जोखिममा परेपछि

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.