
जिप दुर्घटनामा एकको मृत्यु, १० घाइते
स्याङ्जा समाचारदातास्याङ्जा, असोज ९ गते । भिरकोट नगरपालिका–१ करुङस्थित बयरघारी–केगा भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।भिरकोट नगरप...
स्याङ्जा, कैलाली र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। स्याङ्जाको भीरकोट नगरपालिका-१ करूङस्थित बयरघारी–केगा भित्री सडकखण्डमा बजादीबाट बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार पुतलीबजार नगरपालिका-१० बस्ने ७६ वर्षीय उत्तम सिंह गुरूङको मृत्यु भएको छ। सोही दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो भने दुर्घटनामा अन्य १० जना घाइते भएका छन्।

स्याङ्जा समाचारदातास्याङ्जा, असोज ९ गते । भिरकोट नगरपालिका–१ करुङस्थित बयरघारी–केगा भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।भिरकोट नगरप...
1 more headline since
९ असोज, काठमाडौं। स्याङ्जा, कैलाली र रौतहटमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। स्याङ्जा, भीरकोट नगरपालिका-१ करूङस्थित सडकमा बजादीबाट बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार पुतलीबजार नगरपालिका-१० बस्ने ७६ वर्षीय उत्तम सिंह गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। …
पूर्वाधिक विकास मन्त्रालयले हरेक नागरिक तथा उनका परिवारका लागि आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८…
पूर्वाधार विकास मन्त्रालयले भवन ऐन, २०५५ लाई संशोधन गर्न भवन ऐन, २०८३ को विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको …