Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 26 Septlast: 26 Sept

कालीगण्डकी नदी उर्लियो, स्थानीयले जोखिममा दाउरा सङ्कलन गर्दै

तीन दिनदेखिको भारी वर्षाका कारण कालीगण्डकी नदी उर्लिएको छ। उर्लिएको नदीले ढुङ्गा, मुढा र दाउरा बगाएर ल्याएपछि पर्वतको मालढुङ्गास्थित माझी बस्तीका स्थानीयवासी शनिबार बिहानैदेखि नदी किनारमा पुगेर दाउरा तथा मुढा सङ्कलन गरिरहेका छन्। नदीको बहाव तीव्र भए पनि उनीहरूले जोखिमको पर्वाह नगरी दाउरा निकालिरहेका छन्।

TopicsParbat
2 publishers · 2 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

उर्लिएको कालीगण्डकीमा ज्यान जोखिममा राखेर दाउरा संकलन

पर्वत । तीन दिनदेखि भइरहेको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च बनेको छ। उर्लिएको कालीगण्डकीले बगाएर ल्याएका ढुङ्गा, मुढा र दाउरा निकाल्न पर्वतको मालढुङ्गास्थित माझी बस्तीका स्थानीयवासी ज्यानको प्रवाह नगरी तँछाडमछाड गरिरहेका छन्। बाढीसँगै बगेर

story2 publishers
Coverage

1 more headline since

  1. उर्लिएको कालीगण्डकीमा ज्यान जोखिममा राखेर दाउरा सङ्कलन

    काठमाडाैँ । तीन दिनदेखि भइरहेको भारी वर्षाका कारण कालीगण्डकी नदी उर्लिएको छ। नदीले ढुङ्गा, मुढा र दाउरा बगाएर ल्याएपछि पर्वतको मालढुङ्गास्थित माझी बस्तीका स्थानीय दाउरा संकलन गर्न कालीगण्डकी किनारमा पुगेका छन् । नदीको बहाव तीव्र रहे पनि स्थानीयले जोखिमको पर्वाह नगरी शनिबार बिहानैदेखि नदी किनारबाट दाउरा तथा मुढा निकालिरहेका छन् । उनीहरू दाउरा सङ्कलन गर्न […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.