भोटेकोशी नदी बेसिनका विद्युत आयोजना पुनर्निर्माण गर्न छैन सहज, विज्ञले देखाए जोखिम
काठमाडौं। गत वर्ष असार २४ गतेको बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा साढे ३ अर्ब रुपैयाँ बराबरको क्षति पुर्यायो। त्रिशूली-३ बी हब सबस्टेसनमा पनि असर गर्यो। त्यो क्षतिबाट निस्किन नपाउँदै गत भदौ १० गते आएको बाढीले रसुवागढी र त्रिशूली-३ बी मात्र होइन, भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका र निर्माणाधीन १४ वटा जलविद्युत आयोजना तहसनहस बनाइदियो। […] The post भोटेकोशी नदी बेसिनका विद्युत आयोजना पुनर्निर्माण गर्न छैन सहज, विज्ञले देखाए जोखिम appeared first on BIZMANDU.





