Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 27 Septlast: 27 Sept

पर्वतमा कालीगण्डकी बाढीले माझी बस्ती बगायो

कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित माझी बस्ती बगाएको छ । गण्डकी किनारमा रहेको उक्त बस्तीमा आइतबार बाढी पसेको हो । बाढीले स्थानीय बस्दै आएको आधा दर्जन टहरो, बङ्गुर फार्म लगायतका संरचना बगाएको छ । बिहानपख बाढी आउँदा स्थानीयले भागेर ज्यान जोगाएकाले मानवीय क्षति भने भएको छैन ।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

माझी बस्तीमा पस्यो कालीगण्डकी, तस्बिरमा हेर्नुहोस्

पर्वत । कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित माझी बस्ती बगाएको छ । गण्डकी किनारमा रहेको बस्तीमा आइतबार बाढी पसेको हो । बाढीले स्थानीय बस्दै आएको आधा दर्जन टहरो, बङ्गुर फार्म लगायतका संरचना

story2 publishers
Coverage

1 more headline since

  1. माझी बस्तीमा पस्यो कालीगण्डकी

    काठमाडौं– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा स्थित माझी बस्ती बगाएको छ । गण्डकी किनारमा रहेको बस्तीमा आइतबार बाढी बसेको हो । बाढीले स्थानीय बस्दै आएको आधा दर्जन टहरो, बङ्गुर फार्म लगायतका संरचना बगाएको छ । बाढी बस्तीमा पसे पनि मानवीय क्षति भने भएको छैन । विहानपख बाढी आउँदा स्थानीयले भागेर ज्यान […]

    Khabarhub logoKhabarhubPrivate2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.