
कोहलीले तोडे सचिनको कीर्तिमान
तिरुवनन्तपुरम । तिरुवनन्तपुरममा वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय खेलमा विराट कोहलीले नयाँ कीर्तिमान बनाएका छन् । कोहली एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५ हजार रन पूरा गर्ने ब्याटर बनेका छन् । कोहलीले ३०३औँ पारीमा १५ हजार रन पूरा गरेका

