Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 28 Septlast: 28 Sept

सीएनआईवाईईएफ लुम्बिनीको अध्यक्षमा विकास पाण्डे निर्वाचित

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीको वार्षिक साधारणसभाले विकास पाण्डेलाई नयाँ अध्यक्षमा चयन गरेको छ। साधारणसभाको उद्घाटन नेपाल उद्योग परिसंघका संस्थापक तथा उद्योगपति विनोद चौधरीले गरेका थिए। सभालाई सम्बोधन गर्दै चौधरीले युवा पुस्ताको ऊर्जा, नयाँ सोच र अनुभवी पुस्ताको ज्ञानलाई एकीकृत गरेर देशको नेतृत्व अघि बढाउनुपर्ने बताए। कार्यक्रम रुपन्देहीमा आयोजना भएको थियो।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstGlobal Aawaj logoGlobal Aawaj

सीएनआईवाईईएफ लुम्बिनीको अध्यक्षमा विकास पाण्डे

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीको वार्षिक साधारणसभाले विकास पाण्डेलाई नयाँ अध्यक्षमा चयन गरेको छ । मञ्चको वार्षिक साधारणसभाको उद्घाटन नेपाल उद्योग परिसंघका संस्थापक तथा उद्योगपति विनोद चौधरीले गरेका थिए ।

archives2 publishers
Coverage

1 more headline since

  1. सीएनआईवाईईएफ लुम्बिनीको अध्यक्षमा विकास पाण्डे निर्वाचित

    रुपन्देही । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीको वार्षिक साधारणसभाले विकास पाण्डेलाई नयाँ अध्यक्षमा चयन गरेको छ । मञ्चको वार्षिक साधारणसभाको उद्घाटन नेपाल उद्योग परिसंघका संस्थापक तथा उद्योगपति विनोद चौधरीले गरेका थिए । साधारणसभालाई सम्बोधन गर्दै चौधरीले युवा पुस्ताको ऊर्जा, नयाँ सोच र अनुभवी पुस्ताको ज्ञानलाई एकीकृत गरेर देशको नेतृत्व अघि बढाउनुपर्ने बताए […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.