महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच शिक्षामा सहकार्य सम्झौता
महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरता क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। दुवै संस्थाका प्रतिनिधिले असोज ९ गते अर्थात् सेप्टेम्बर २५, २०२६ मा सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रोटरी क्लबमार्फत सामुदायिक तथा सार्वजनिक विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाई तथा स्वच्छता र कम्प्युटर सम्बन्धी परियोजनामा वित्तीय सहयोग उपलब्ध गराउनेछ।
4 more headlines since
महालक्ष्मी विकास बैंक र रोटरीबीच शिक्षा तथा साक्षरतामा सहकार्य
सम्झौता अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रोटरी क्लबमार्फत सञ्चालन हुने विभिन्न शैक्षिक तथा पूर्वाधार विकास सम्बन्धी परियोजनामा वित्तीय सहयोग गर्ने छ ।
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता, शिक्षामा सहकार्य गर्ने
काठमाडौं। महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच शिक्षा क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। रोटरी क्लबमार्फत सञ्चालन गरिने शैक्षिक तथा पूर्वाधार विकास सम्बन्धी परियोजनाका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय सहयोग उपलब्ध गराउने सम्झौता भएको हो। सामुदायिक विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी परियोजना सञ्चालन तथा कम्प्युटर […] The post महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता, शिक्षामा सहकार्य गर्ने appeared first on BIZMANDU.
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच शैक्षिक सुधारका लागि सम्झौता

महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता
काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरता क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौतामा असोज ९ गते अर्थात् सेप्टेम्बर २५, २०२६ मा दुवै संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रोटरी क्लबमार्फत सामुदायिक तथा सार्वजनिक विद्यालयमा सञ्चालन हुने […]
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड विनियोजन
सरकारले चालु आर्थिक वर्षमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सु…
+2first: 15h agolast: 8h ago - You might have missedA different thread
संसदीय समितिबाट १० राजदूत अनुमोदन, साउदी र मलेसियाका प्रस्तावित अस्वीकृत
संसदीय सुनुवाइ समितिले बुधबार विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ। अनुमोदित हु…
+2first: 5h agolast: 1h ago - Quietly gaining traction5 publishers in the last few hours
रास्वपाले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गर्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि बुधबार २९ बुँदे उम्मेदवार छनोट रूपरेखा सार्…
+1first: 6h agolast: 3h ago