Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 28 Septlast: 6d ago

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, कानुनमन्त्री गौतमले प्रतिवेदन पेस गर्ने

संघीय संसद्का दुवै सदनको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्ने कार्यसूची छ। यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन्। राष्ट्रियसभामा मन्त्री बादीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ।

Bi+3
10 publishers · 14 headlines · developing over 4 days
How this story evolved· 3 updates
  1. 2 sources28 Sept

    राष्ट्रिय सभाको सोमबारको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ। सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रधानमन्त्री बालेन शाहको तर्फबाट उक्त प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेकी हुन्। सोही दिन संघीय संसद्का दुवै सदनको बैठक बस्ने कार्यसूची रहेको थियो।

  2. 6 sources1 Oct

    संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्ने कार्यसूची छ । यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३ पेस गर्नेछन् । प्रधानमन्त्री शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि सभासमक्ष पेस गर्ने कार्यक्रम छ ।

  3. 10 sources6d agocurrent

    संघीय संसद्का दुवै सदनको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्ने कार्यसूची छ। यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन्। राष्ट्रियसभामा मन्त्री बादीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ।

Broke firstNagarik News logoNagarik News

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

आजको बैठकमा प्रधानमन्त्री शाहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम छ।...

politics14 publishers
Coverage

13 more headlines since

  1. आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा ९ वटा विधेयक पेस हुँदै

    काठमाडौं। सङ्घीय संसद्का दुवै सदनको बैठक शुक्रबार बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यक्रम […] The post आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा ९ वटा विधेयक पेस हुँदै appeared first on BIZMANDU.

    BizmanduPrivatecontent14 publishers
  2. आज संघीय संसद्का चालु दुवै सदनको अन्तिम बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस […] The post आज संघीय संसद्का चालु दुवै सदनको अन्तिम बैठक बस्दै, यस्ता छन् कार्यसूची appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

    काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस […]

  4. संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

    सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ ’ पेस गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३

    Lokaantar logoLokaantarPrivatestory14 publishers
  5. संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

    Baahrakhari logoBaahrakhariPrivatedetail14 publishers
  6. राष्ट्रिय सभामा प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेशन पेश

    १२ असोज, काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । सोमवार बसेको बैठकमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सभा समक्ष प्रश्तुत गरेकी हुन् । बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन मन्त्री गौतमले प्रतिवेदन पेश गर्न अनुमति […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.