सानिमा बैंकको साधारण सभाबाट लाभांश प्रस्ताव पारित, सञ्चालकमा चन्द र घिमिरे निर्वाचित
काठमाडौं। सानिमा बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार भएको साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरेलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ। चन्द यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक थिए। उनले गत भदौ […] The post सानिमा बैंकको साधारण सभाबाट लाभांश प्रस्ताव पारित, सञ्चालकमा चन्द र घिमिरे निर्वाचित appeared first on BIZMANDU.