सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको ‘क्लब अचिभर्स इभेन्ट २०८३’ ललितपुरमा सम्पन्न
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले ललितपुरस्थित होटल रोयल टुलिप काठमाडौँमा 'क्लब अचिभर्स इभेन्ट २०८३' भव्यताका साथ सम्पन्न गरेको छ।…
सानिमा बैंक
Private commercial bank; NEPSE ticker SANIMA.
Multi-publisher coverage mentioning सानिमा बैंक
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले ललितपुरस्थित होटल रोयल टुलिप काठमाडौँमा 'क्लब अचिभर्स इभेन्ट २०८३' भव्यताका साथ सम्पन्न गरेको छ।…
नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक लिमिटेडबीच सुरुङमार्गको दस्तुर नगदरहित माध्यमबाट भुक्तानी गर्ने सम्झौता भएको छ। यस साझेदारी…
मनाङ जिल्लामा निर्माण हुने ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजना प्रवर्द्धक दूधखोला हाइड्…
सानिमा बैंक लिमिटेड र नेपाल ट्रक यातायात व्यवसायी महासंघबीच नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्ने सम्झौता भ…
50 headlines across publishers

काठमाडौं- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले 'क्लब अचिभर्स इभेन्ट २०८३' भव्यताका साथ सम्पन्न गरेको छ । ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिप काठमाडौँमा आयोजित उक्त समारोह देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा आबद्ध भई 'क्लब योजना

काठमाडौँ। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले 'क्लब अचिभर्स इभेन्ट २०८३' भव्यताका साथ सम्पन्न गरेको छ। ललितपुरस्थित पाँचतारे होटेल रोयल टुलिप काठमाडौँमा आयोजित उक्त समारोह देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा आबद्ध भई 'क्लब योजना'मा सफलता हासिल गर्न
By A Staff Reporter, Kathmandu, Aug. 12: An agreement has been signed between the Federation of Nepal Truck Transport En...

काठमाडौं- एनएमबी बैंकले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दूध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ। मनाङ जिल्लामा निर्माण भइरहेको दूध खोला जलविद्युत आयोजना, दूध खोला हाइड्रो पावर कम्पनीद्वारा प्रवर्द्धन
काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दुध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । मनाङ जिल्लामा निर्माण भईरहेको दुध खोला जलविद्युत आयोजना,दुध खोला हाइड्रो पावर कम्पनी प्रा. लि. द्वारा प्रबर्द्धन गरिएको जलविद्युत आयोजना हो । दुध खोला हाइड्रो पावर कम्पनी प्रा. लि. को प्रमुख लगानीकर्ताContinue reading "एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन"
६५ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ९० करोड रूपैयाँ रहेको छ जसमध्ये बैंकहरूको ऋण लगानी ९ अर्ब ६७ करोड रूपैयाँ रहनेछ।

काठमाडौं : नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको तयारी भइरहेका बेला सुरुङमार्ग प्रयोग शुल्कलाई नगदरहित बनाउने पहल गरिएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक बीच सुरुङमार्गको प्रवेश तथा उपभोग शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्ने

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक लिमिटेडबीच नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्दा लाग्ने प्रवेश तथा उपभोग शुल्क नगदरहित प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार सुरुङमार्ग प्रवेश गर्दा लाग्ने

Kathmandu. An agreement has been reached between the Nepal Truck Transport Entrepreneurs Federation and Sanima Bank Limited to arrange for...

काठमाडौँ। माउण्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन टुंगिएको छ। आयोजना प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएसँगै आयोजनाका लागि १० अर्ब १ करोड रुपैयाँ लगानी सुनिश्चित भएको हो। सम्झौताअनुसार आयोजनामा एनएमबि बैंकले प्रमुख ऋणदाता (लिड बैंक) का रूपमा ६ अर्ब […]

काठमाडौँ। एनएमबि बैंक लिमिटेडको सहवित्तीयकरण नेतृत्वमा ६५ मेगावाट क्षमताको दूध खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। मनाङ जिल्लामा अवस्थित यो आयोजना दूध खोला हाइड्रो पावर कम्पनी प्रालिले निर्माण गरिरहेको छ। आयोजनामा माउन्टेन एनर्जी नेपाल
२५ साउन, काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । प्रवर्द्धक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकहरू बीच वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार यस आयोजनामा नेतृत्व बैंकको रुपमा रहेको एनएमबी बैंकले ६ अर्ब ८१ करोड र सहायक […]
एनएमबि बैंक लिमिटेडले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दूधखोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।मनाङमा निर्माण भइरहेको दूधखोला जलविद्युत आयोजना, दूधखोला हाइड्रो पावर कम्पनी प्रालिद्वारा प्रवर्द्धन गरिएको जलविद्युत आयोजना हो ।दूधखोला हाइड्रो पावर कम्पनी प्रालिको प्रमुख लगानीकर्ता भने माउण्टेन इनर्जी नेपाल लि. तथा श्री सीताराम तिमिल्सिनाको समूह रहेको छ ।यस आयोजनामा एनएमबि बैंक अगुवा बैंकको रुपमा रहेको छ भने सानिमा बैंक लिमिटेड सह—अगुवा बैंकको र
काठमाडौं। माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ। आयोजनाका लागि दुई बैंकले १० अर्ब १ करोड रुपैयाँ लगानी गर्ने भएका छन्। प्रवर्धक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी र बैंकबीच सोमबार वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार आयोजनामा एनएमबि बैंकले ६ अर्ब ८१ करोड […] The post दूधखोला जलविद्युत आयोजनामा जुट्यो लगानी, एनएमबिले ६.८१ अर्ब र सानिमा बैंकले ३.२० अर्ब हाल्ने appeared first on BIZMANDU.

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई नयाँ सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का इकाई सूचीकृत भएका छन्। नेप्सेले सानिमा क्यापिटल लिमिटेड र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएका दुई फण्ड सूचीकरण गरेको हो।
काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा २ वटा म्युचुअल फण्डको इकाइ सूचीकृत भएको छ। नेप्सेमा बुधबार एलएस होराइजन १२ र सानिमा इक्विटी फण्ड-२ को इकाइ सूचीकृत भएका हुन्। एलएस होराइजन १२ को १५ करोड इकाइ सूचीकृत भएको छ। व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलमार्फत एलएस होराइजन १२ ले सर्वसाधारणलाई इकाइ निष्कासन गरेको थियो। यस्तै, सानिमा इक्विटी फण्ड-२ को १२ करोड ५० लाख इकाइ सूचीकृत […] The post नेप्सेमा दुई नयाँ म्युचुअल फण्ड सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने appeared first on BIZMANDU.

काठमाडौं । सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

बैंकले करपछिको नाफा, प्रतिशेयर आम्दानी, कर्जा विस्तार, निक्षेप संकलन तथा सम्पत्ति गुणस्तरलगायतका सूचकमा सशक्त प्रदर्शन गरेको छ।...
काठमाडौँ । सानिमा बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३८.०१ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा बैंकले कुल ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियोContinue reading "सानिमा बैंकको खुद नाफा र इपिएस दुवै बढ्यो"

काठमाडौं । सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी पुगेको छ । अघिल्लो आर्थिक

काठमाडौं । सानिमा बैंक लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ। बैंकले यो अवधिमा खुद नाफा र लाभाश क्षमता दुबैमा ३० प्रतिशत भन्दा धेरैको सुधार गरेर विवरण सार्वजनिक गरेको हो
बैंकको कुल कर्जा ११.१९ प्रतिशतले बढेर दुई खर्ब तीन अर्ब रूपैयाँ र कुल निक्षेप १०.८४ प्रतिशतले बढेर दुई खर्ब ४९ अर्ब रूपैयाँ पुगेको छ।

काठमाडौं- सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.६६ प्रतिशतले बढी हो। बैंकले अघिल्लो वर्ष २ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन
काठमाडौं। सानिमा बैंकले नाफा बढाएको छ। बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा नाफा ३८.०१ प्रतिशतले बढाएको हो। बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष बैंकको नाफा २ अर्ब ५७ करोड रुपैयाँ थियो। फी कमिसनसँगै ब्याज आम्दानीमा सुधार हुँदा बैंकको नाफा बढेको हो। गत आर्थिक वर्ष बैंकले ६ अर्ब ९९ करोड […] The post सानिमा बैंकको नाफा ३८ प्रतिशतले वृद्धि, कमायो ३.५५ अर्ब, लाभांश क्षमता २०.८५ प्रतिशत appeared first on BIZMANDU.

सानिमा बैंकले गत आर्थिक वर्ष २०८२–८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.०१ प्रतिशत बढी हो । त्यसबेला बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो ।

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ मा कारभित्र जलेको अवस्थामा मृत भेटिएकी ४५ वर्षीया रश्मी रिजालले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडकी मर्चेन्ट

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–१ मा शनिबार मध्यान्ह रश्मी रिजाल मृत फेला परिन् । ४५ वर्षीया रिजाल साउन ८ मा बिहान ७ बजे घरबाट निस्केर घर फर्केकी थिइनन् । नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित तादी घर भएर मनमैजुमा बस्ने रिजाल
काठमाडौँ- तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीया रश्मी रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए। रिजाल शुक्रबार कार्यालय जान्छु भनी घरबाट हिँडेको र कार्यालय नपुगी बेपत्ता भएको भन्दै परिवारका सदस्यले शुक्रबारै खोजीका लागि प्रहरीमा निवेदन […]

काठमाडौँ । तारकेश्वर नगरपालिका-९ शुभकामना चोकमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला परेको छ। नक्सालस्थित सानिमा क्यापिटलमा मर्चेन्ट हेडका रूपमा कार्यरत ४५ वर्षीया रश्मी रिजालको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँ टेकुले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी पवन भट्टराईले रश्मीको शव जलेको अवस्थामा भेटिएको बताए । ‘कारको पछाडिको सिटमा जलेको अवस्थामा […] The post तारकेश्वरमा कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
काठमाडौंको तारकेश्वर नगरपालिकामा एक जना महिलाको शव कारभित्र फेला परेको छ।
काठमाडौंको तारकेश्वरमा कारभित्रै जलेको अवस्थामा महिलाको शव भेटिएको छ ।तारकेश्वर नगरपालिका १ कालेबासे चुनीदेवीस्थित बालुवा प्रशोधन केन्द्र नजिकै तारकेश्वर नगरपालिका ९ शुभकामना चाेक बस्ने ४५ वर्षीय रश्मि रिजाल मृत भेटिएकी प्रहरीले जनाएको छ ।साउन ८ गते बिहान ७ बजेदेखि सम्पर्कविहीन भएकी रिजाल शनिबार दिउँसो बीएई १४१० ईभी कार भित्र पछाडिको सिटमा जलेको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–९ अन्तर्गत साङ्गला–पटापु क्षेत्रमा पार्किङ गरिएको कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। मृतकको पहिचान ४५ वर्षीया रश्मी रिजालका रूपमा भएको प्रहरीले जनाएको छ। उनी तारकेश्वर–९ शुभकामना चोक निवासी तथा नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा कम्प्लायन्स अफिसर तथा प्रवक्ताका रूपमा कार्यरत थिइन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार स्थानीयवासीले शनिबार बिहान […]
९ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै राखिएको कारभित्र एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार ती महिलाको शव जलेको अवस्थामा भेटिएको हो । तारकेश्वर नगरपालिका–९ बस्ने ४१ वर्षीया रश्मी रिजाल मृत अवस्थामा भेटिएको एसएसपी घिमिरेले बताए । शनिबार […]

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। प्रहरीका अनुसार मृतक तारकेश्वर–९ शुभकामना चोककी ४५ वर्षीया रश्मी रिजाल हुन्। उनी साउन ८ गतेदेखि सम्पर्कविहीन थिइन्। शनिबार दिउँसो कारको पछाडिको सिटमा जलेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर […]

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला आफ्नै कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छिन् । तारकेश्वर नगरपालिका वडा नं. १ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखिएको विद्युतीय कार भित्र महिलाको
काठमाडौं। सानिमा बैंकले भारत-नेपाल रियल टाईम व्यक्ति-व्यक्तिबीचको (पी-टू-पी) भुक्तानी सेवा सुरु गरेको छ। बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँगको सहकार्यमा यो सेवा सुरु गरेको जनाएको छ। बैंकका अनुसार यो सेवाले दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्ने सुविधा दिनेछ। यस सेवामार्फत भारत तथा नेपालका प्रयोगकर्ताले बैंक खाताको विवरण सेयर नगरी भर्चुअल […] The post सानिमा बैंकले सुरु गर्यो भारत-नेपाल रियल टाइम पी-टू-पी भुक्तानी सेवा appeared first on BIZMANDU.

काठमाडौं। सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतले भारतीय रुपैयाँ (INR) सम्बन्धी सीमापार भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआई (API) आधारित भुक्तानी प्रणाली सुरु गरेको घोषणा गरेका छन्। यो साझेदारीसँगै सानिमा बैंक एपीआई कनेक्टिभिटीमार्फत सीमापार भुक्तानी सेवा सञ्चालन गर्ने नेपालकै पहिलो बैंक बनेको छ। नयाँ प्रणाली लागू भएपछि हाल प्रयोग हुँदै आएको म्यानुअल तथा ब्याच-आधारित […]

काठमाडौं- सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु गरेको घोषणा गरेका छन् । यो साझेदारीअन्तर्गत सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग
काठमाडौं। सानिमा बैंकले देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण गरेको छ। बैंकले समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ स्वास्थ्य शिविर आयोजना गर्नुका साथै पौष्टिक खाना वितरण गरेको जनाएको छ। बैंकका अनुसार गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको अभाव, रक्तअल्पता र अन्य स्वास्थ्य जटिलताहरूबाट आमा […] The post सानिमा बैंकले सातै प्रदेशमा गर्भवती तथा सुत्केरीलाई वितरण गर्यो पौष्टिक खाना appeared first on BIZMANDU.

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर सञ्चालन गर्दै पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले शिक्षा, स्वास्थ्य, मानवीय हित, वित्तीय साक्षरता लगायतका जनसरोकारका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यसहित देशभर कार्यक्रम सञ्चालन गरिएको जनाएको […]
_9s5FEt69LO.jpg)
काठमाडौं- सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिक्षा, स्वास्थ्य, मानविय हित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारमा क्षेत्रहरुमा निरन्तर योगदान पुराउँदै आएको छ । यसै सिलसिलामा, समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभान्वित गराउने

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि विशेष स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न गरेको छ। समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ बैंकले

बुटवल । सानिमा जिआईसी ईन्सोरेन्स लिमिटेडले शुक्रबार लुम्बिनी प्रदेशका दुई स्थानमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुईवटा कार्यक्रम सम्पन्न गरेको छ । दुई फरक कार्यक्रमका बीच कम्पनीका लुम्बिनी प्रदेश प्रमुख अर्जुन सुवेदीले रुपन्देही र कपिलबस्तुका दुईवटा

काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शुक्रबार लुम्बिनी प्रदेशका रुपन्देही र कपिलवस्तुका दुई सामुदायिक विद्यालयमा कम्प्युटर तथा प्रिन्टर सहयोग हस्तान्तरण गरेको छ। कम्पनीका लुम्बिनी प्रदेश प्रमुख अर्जुन सुवेदीले रुपन्देहीको सियारी गाउँपालिका–स्थित