Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 17h ago

अभ्यास खेलमा गण्डकी प्रदेशले भुटानलाई ८ विकेटले हरायो

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको पहिलो अभ्यास खेलमा गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीलाई ८ विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको भुटान १९ ओभर ३ बलमा ९६ रन जोड्दै अलआउट भयो, जसमा सोनाम चोपेल र रञ्जुङ मिक्यो दोर्जीले समान २७ रन बनाए । ९७ रनको लक्ष्य पछ्याएको गण्डकीले ११ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । गण्डकीका ओपनर इश्वर क्षेत्री २२ बलमा २ चौका र ३ छक्कासहित ३४ रन बनाएर अविजित रहे ।

4 publishers · 11 headlines · 1 in 24h · developing over 3d 7h
Broke firstOnlineKhabar logoOnlineKhabar

गण्डकीविरुद्ध भुटान ९६ रनमा अलआउट

१३ असोज, काठमाडौं । पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोली पहिलो अभ्यास खेलमा गण्डकी प्रदेशविरुद्ध ९६ रनमा समेटिएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको भुटान १९ ओभर ३ बलमा ९६ रन जोड्दै अलआउट हुन पुग्यो । भुटानका लागि सोनाम चोपेल र रञ्जुङ मिक्यो दोर्जीले समान २७ रन बनाए । नामगे […]

Coverage

10 more headlines since

  1. भुटानको राष्ट्रिय क्रिकेट टोली चारवटै अभ्यास खेलमा पराजित

    नेपालमा क्रिकेट खेल्न आएको भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा खेलिएका चारवटै अभ्यास खेलमा पराजित भएको छ। पोखरा रङ्गशालामा आज सम्पन्न टी–२० पुरुष क्रिकेटको अन्तिम अभ्यास खेलमा नेपाल क्रिकेट सङ्घ (क्यान)–११ सँग भुटानी टोली १०४ रनको फराकिलो अन्तरले पराजित भएको हो।यससँगै भुटानले नेपाल भ्रमणअन्तर्गत खेलेका चारवटै अभ्यास खेलमा पराजय व्यहोरेको छ। घरेलु टोली गण्डकी र क्यान–११ सँगका दुई–दुईवटा खेलमा भुटान पराजित भएको हो।अन्तिम खेलमा जितका लागि १७७ रनको लक्ष्य पछ्याएको भु

    Lokaantar logoLokaantarPrivatestory11 publishers
  2. पोखरा भ्रमणमा आएको भुटान चारवटै अभ्यास खेलमा पराजित

    १६ असोज, काठमाडौं । पोखरा भ्रमणमा आएको भुटान पुरुष क्रिकेट टोलीले चारवटै अभ्यास खेलमा पराजित भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार भएको आफ्नो चौथो अभ्यास खेलमा भुटान क्यान–११ सँग १०४ रनले पराजित भयो । योसँगै भुटान सबै अभ्यास खेलमा पराजित हुन पुग्यो । क्यान–११ ले दिएको १७७ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर […]

  3. क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

    कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२० पुरुष क्रिकेटको अभ्यास खेलमा नेपाल क्रिकेट सङ्घ (क्यान)–११ सँग पराजित भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा भुटानी टोलीलाई क्यान–११ ले १३ रनले पराजित गरेको हो । आइसीसी पुरुष टी–२० विश्वकप एसिया सब(रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि नेपाल भ्रमणमा भुटानी टोलीले पोखरामा […]

  4. टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

    काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक क्रिकेट टिम र क्यान-११ बीचको मैत्रीपूर्ण टी-२० क्रिकेट श्रृंखला मंगलबारदेखि पोखरामा सुरु भएको छ । नेपाल क्रिकेट संघ तथा गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले बिजयी सुरुवात गरेको छ । भुटानी क्रिकेट टोलीविरुद्धको खेलमा गण्डकी प्रदेशले ८ विकेटको शानदार […]

  5. भुटानमाथि गण्डकीको सहज जित

    १३ असोज, काठमाडौं । गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भुटानले दिएको ९७ रनको लक्ष्य गण्डकीले ११ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । गण्डकीका लागि ओपनर इश्वर क्षेत्रीले सर्वाधिक अविजित ३४ रन बनाए । उनले २२ बलमा २ चौका र ३ छक्का प्रहार […]

  6. अभ्यास खेलमा गण्डकीसँग हार्‍यो भुटानकाे क्रिकेट टोली

    काठमाडौँ। पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोली पहिलो अभ्यास खेलमा गण्डकी प्रदेशसँग ८ विकेटले पराजित भएको छ । मंगलबार भुटानले दिएको ९७ रनको लक्ष्य पछ्याएको गण्डकीले ११ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । गण्डकीका ईश्वर

    Ratopati logoRatopatiPrivatestory11 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.