Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 29 Septlast: 30 Sept

सिद्धार्थ बैंक र आईएफसीबीच ४ करोड डलरको जोखिम साझेदारी सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारी सुविधासम्बन्धी सम्झौता भएको छ। आईएफसीको स्मल लोन ग्यारेन्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत भएको यस सम्झौताअनुसार सिद्धार्थ बैंकले प्रवाह गर्ने लघु, साना तथा मझौला उद्यम कर्जाको ५० प्रतिशत जोखिम आईएफसीले वहन गर्नेछ। यस सम्झौताले साना व्यवसायमा कर्जा विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।

5 publishers · 5 headlines · developing over 21 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

आईएफसीको ४ करोड डलरको साथ सिद्धार्थ बैंकलाई, साना व्यवसायमा कर्जा विस्तार गर्न सहज हुने

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच स्मल लोन ग्यारेण्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत ४ करोड अमेरिकी डलर बराबरको रिस्क सेयरिङ साझेदारी सुविधासम्बन्धी सम्झौता आदानप्रदान भएको छ

archives5 publishers
Coverage

4 more headlines since

first · 29 Septlatest · 30 Sept
  1. सिद्धार्थ बैंक र आईएफसीबीच ४ करोड अमेरिकी डलरको जोखिम साझेदारी सम्झौता

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
  2. सिद्धार्थ बैंक र आईएफसीबीच ४ करोड डलरको जोखिम साझेदारी सम्झौता

    काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच ४ करोड अमेरिकी डलर बराबरको ‘रिस्क सेयरिङ्ग ‘ जोखिम साझेदारी सुविधासम्बन्धी सम्झौता भएको छ। आईएफसीको स्मल लोन ग्यारेन्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत भएको उक्त सम्झौताअनुसार सिद्धार्थ बैंकले प्रवाह गर्ने लघु, साना तथा मझौला उद्यम (एमएसएमई) कर्जामा निहित जोखिमको ५० प्रतिशत हिस्सा […]

  3. सिद्धार्थ बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच ४ करोड अमेरिकी डलर बराबरको रिस्क सेयरिङ्ग साझेदारी सुविधा सम्झौता

    काठमाडौं- सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच स्मल लोन ग्यारेण्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत ४ करोड अमेरिकी डलर बराबरको रिस्क सेयरिङ्ग साझेदारी सुविधासम्बन्धी सम्झौता आदानप्रदान भएको छ ।

    Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
  4. सिद्धार्थ बैंक र आईएफसीबीच ४ करोड डलरको जोखिम साझेदारी सम्झौता

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच ४ करोड अमेरिकी डलर बराबरको ‘रिस्क सेयरिङ’ (जोखिम साझेदारी) सुविधासम्बन्धी सम्झौता भएको छ। आईएफसीको ‘स्मल लोन ग्यारेन्टी प्रोग्राम’ (एसएलजीपी) अन्तर्गत भएको यस सम्झौताअनुसार सिद्धार्थ बैंकले प्रवाह गर्ने लघु, साना तथा मझौला उद्यम कर्जाको ५० प्रतिशत जोखिम आईएफसीले वहन गर्नेछ। […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.