
बैंकक विमानस्थलमा ४० घण्टा अड्किएपछि स्वदेश फर्कियो पदक विजेता कबड्डी टोली
काठमाडौँ । घण्टौँ लामो ट्रान्जिट र विमानस्थलको सास्ती व्यहोर्दै एसियाली खेलकुद (एसियाड) मा कास्य पदक विजेता नेपाली महिला कबड्डी टोली काठमाडौँ आइपुगेको छ। टोलीलाई बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। बाढीका कारण नेपाली टोली करिब



