Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 6h agolast: 50 min ago

अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमा : कञ्चन सापकोटा

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन तथा गैरआवासीय नेपाली (एनआरएन) फण्ड नेपाल भित्र्याउने विषयमा आवश्यक गृहकार्य पूरा भइसकेको बताएकी छन्। बुधवार काठमाडौँमा प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै उनले अक्सन मार्केटका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिइन्। साथै ८० लाख लगानीकर्ताको अभिलेख राख्ने सीडीएससीको पूर्वाधारमा सम्झौता नहुने उनको भनाइ छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 4 hours
Broke firstRatopati logoRatopati

८० लाख लगानीकर्ताको अभिलेख राख्ने सीडीएससीको पूर्वाधारमा सम्झौता हुँदैन : कञ्चन सापकोटा

काठमाडौँ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन तथा गैरआवासीय नेपाली (एनआरएन) फण्ड भित्र्याउने विषयमा आवश्यक गृहकार्य पूरा भइसकेको बताएका छन्। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा बोल्दै उनले अक्सन मार्केट

story2 publishers
Coverage

1 more headline since

  1. ‘अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमा’ -कञ्चन सापकोटा

    काठमाडौँ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन तथा गैरआवासीय नेपाली (एनआरएन) फण्ड नेपाल भित्र्याउने विषयमा आवश्यक गृहकार्य पूरा भइसकेको बताएकी छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा बोल्दै सापकोटाले यस्तो बताएकी हुन् । उनले अक्सन मार्केट सञ्चालनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा सम्बन्धित निकायसँग समन्वयContinue reading "‘अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमा’ -कञ्चन सापकोटा"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.