
महाकालीदेखि कालीगण्डकी करिडोरसम्मका झोलुङ्गे पुलहरूमा क्षति
काठमाडौँ । पछिल्लो समय परेको अविरल वर्षा र बाढीका कारण देशका विभिन्न भूभागमा रहेका झोलुङ्गे पुलहरूमा क्षति पुगेको छ। बिहीबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले पुर्याएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य जारी रहे पनि
