
कानुनी तथा न्यायिक क्षेत्रका तीन विधेयक विषयगत समितिमा पठाइयो
काठमाडौँ । प्रतिनिधि सभाको बुधबार बसेको बैठकले कानुनी र न्यायिक क्षेत्रसँग सम्बन्धित तीन वटा विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेका उक्त प्रस्तावहरूलाई सभाले सर्वसम्मतिले