Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 30 Septlast: 6d ago

मन्त्री पुनद्वारा विधि विज्ञान प्रयोगशाला अत्याधुनिक र स्वायत्त बनाउने प्रतिबद्धता

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई राजनीतिक हस्तक्षेपमुक्त, स्वायत्त र अत्याधुनिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को आवश्यकता र महत्वबारे प्रस्ट पारे। लामो समय गठन आदेशका भरमा नाममात्रको प्रयोगशालाका रूपमा सञ्चालित संस्था अब ऐनमार्फत व्यवस्थित संरचनामा जाने उनले बताए।

2 publishers · 3 headlines · developing over 1d 23h
Broke firstOnlineKhabar logoOnlineKhabar

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँछौं : मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गरी स्वायत्त र अत्याधुनिक संस्थाका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Coverage

2 more headlines since

first · 30 Septlatest · 6d ago
  1. राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाउँछौं : मन्त्री पुन

    १६ असोज, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को आवश्यकता र महत्वबारे प्रस्ट पार्दै प्रयोगशालालाई अत्याधुनिक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले लामो समय गठन आदेशका भरमा नाममात्रको प्रयोगशालाका रूपमा सञ्चालित संस्था अब ऐनमार्फत व्यवस्थित संरचनामा जाने बताएका […]

  2. राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाउन कानुनी आधार तयार भयो : मन्त्री पुन

    काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को आवश्यकता र महत्त्वबारे स्पष्ट पार्दै प्रयोगशालालाई अत्याधुनिक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले लामो

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.