
सञ्चारमन्त्रीको दाबी- लोककल्याणकारी विज्ञापनको दर विधिसम्मत छ, प्रेस स्वतन्त्रता खुम्च्याइएको छैन
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिकालाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनको नयाँ दररेट वैज्ञानिक, वस्तुनिष्ठ र विधिसम्मत आधारमा निर्धारण गरिएको बताएका छन्।...

