
‘सञ्चार क्षेत्र नियमनका लागि अधिकारसम्पन्न नियामक बनाइन्छ’ : सञ्चारमन्त्री डा. तिमिल्सिना
काठमाडौँ, असोज १९ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आमसञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन कानुनमार्फत् बलियो एव...



