
छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा
काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ ? यही प्रश्नलाई कथाको केन्द्रमा राखेर बनेको नेपाली फिल्म ‘अक्षरा’ आगामी शुक्रबार, असोज २३ गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउने भएको छ। निर्देशक विनयराज पौडेलको निर्देशनमा तयार भएको फिल्मले परिवारको दबाबमा छोरीको इच्छा विपरीत विवाह गराउँदा त्यसले परिवारभित्र मात्र होइन, समाजमा समेत पार्न सक्ने प्रभावलाई […]
