
सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूत प्रस्तावित
काठमाडौँ । भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा सुधाकर दलेलालाई पठाउने भएको छ । नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्केपछि उक्त ठाउँमा दलेलालाई प्रस्ताव गरेको हो । दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए
