Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

सर्वोच्च अदालतले सुजल फुड्सको 'क्यान्डीम्यान' ट्रेडमार्क दर्ता खारेज गर्‍यो

बहुचर्चित 'क्यान्डीम्यान' ट्रेडमार्क विवादमा सर्वोच्च अदालतले नयाँ नजिर स्थापित गर्दै नेपाली उद्योग सुजल फुड्स प्रालिको नाममा रहेको ट्रेडमार्क दर्ता खारेज गरेको छ। सर्वोच्चले भारतको बहुराष्ट्रिय कम्पनी इन्डिया टोबाको लिमिटेड (आईटीसी) को 'क्यान्डीम्यान' सम्बन्धी दाबी सदर गरेको छ। यो निर्णय काठमाडौंबाट सन् २०२६ सेप्टेम्बर ३० मा सार्वजनिक भएको हो।

2 publishers · 3 headlines · developing over 1d 5h
Broke firstRatopati logoRatopati

सुजल फुड्सको ‘क्यान्डीम्यान’ दर्ता खारेज, भारतीय कम्पनीको दाबी सदर

काठमाडौँ । बहुचर्चित ‘क्यान्डीम्यान’ ट्रेडमार्क विवादमा सर्वोच्च अदालतले नयाँ नजिर स्थापित गर्दै नेपाली उद्योग सुजल फुड्स प्रा.लि. को नाममा रहेको ट्रेडमार्क दर्ता खारेज गरेको छ । सर्वोच्चले भारतको बहुराष्ट्रिय कम्पनी इन्डिया टोबाको लिमिटेड (आईटीसी) को ‘क्यान्डीम्यान

story3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 2d ago
  1. विदेशी ब्रान्ड ‘कब्जा’ गर्ने सुजल फुड्सको प्रयास यसरी भयो असफल

    काठमाडौँ । बहुराष्ट्रिय कम्पनी इन्डिया टोबाको लिमिटेड (आईटीसी) को सुपरिचित ब्रान्ड ‘क्यान्डीम्यान’को हुबहु नक्कल गरी नेपालमा आफ्नो रजगज चलाउन खोज्ने सुजल फुड्स प्रालिको बदनियतपूर्ण प्रयासलाई सर्वोच्च अदालतले असफल पारिदिएको छ । हालै सार्वजनिक भएको सर्वोच्च अदालतको

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. ‘क्यान्डीम्यान’ विवादमा सुजल फुड्सलाई झट्का, सर्वोच्चद्वारा ट्रेडमार्क खारेज

    काठमाडौं– बहुचर्चित ‘क्यान्डीम्यान’ ट्रेडमार्क विवादमा सर्वोच्च अदालतले नयाँ नजिर स्थापित गर्दै नेपाली उद्योग सुजल फुड्स प्रालिको नाममा रहेको ट्रेडमार्क दर्ता खारेज गरिदिएको छ। सर्वोच्च अदालतले भारतको बहुराष्ट्रिय कम्पनी इन्डिया टोबाको लिमिटेड ९आईटीसी० को ‘क्यान्डीम्यान

    Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.