Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 30 Septlast: 1 Oct

न्युयोर्कमा रहेका उपल्लो मुस्ताङवासीले बाढीपीडितलाई १ लाख डलर सहयोग गरे

अमेरिकाको न्युयोर्कमा बसोबास गरिरहेका उपल्लो मुस्ताङवासीले नेपालको भोटेकोशी र त्रिशूली बाढीपीडितहरूको सहायतार्थ एक लाख चार हजार छ सय ८८ अमेरिकी डलर (करिब एक करोड साठी लाख ४६ हजार ५७६ रुपैयाँ) सहयोग हस्तान्तरण गरेका छन्। न्युयोर्कको वुडसाइडमा रहेको सामुदायिक संस्था लो-न्यामशिप एशोसिएसन यूएसए इंकमार्फत उक्त रकम हस्तान्तरण गरिएको हो। सहयोग विशेष गरी उपल्लो मुस्ताङको लोमान्थाङ तथा लो-घेकर दामोदरकुण्डका पीडितहरूका लागि परेको छ।

3 publishers · 3 headlines · developing over 1d 4h
Broke firstNepal Lead logoNepal Lead

न्युयोर्क बस्ने उपल्लो मुस्ताङवासीले गरे बाढीपीडितका लागि १ लाख अमेरिकी डलर सहयोग

अमेरिकाको न्युयोर्कमा बसोबास गरिरहेका उपल्लो मुस्ताङवासीले भोटेकोशी-त्रिशूली बाढीका पीडितहरूको लागि १ लाख अमेरिकी डलर सहयोग गरेका छन् ।

detail3 publishers
Coverage

2 more headlines since

first · 30 Septlatest · 1 Oct
  1. न्यूयोर्कमा रहेका उपल्लो मुस्ताङवासीले भोटेकोशी बाढी पीडितका लागि गरे १ लाख डलर सहयोग

    Setopati logoSetopatiPrivateglobalheadline only3 publishers
  2. न्यूयोर्ककोमा रहेका उपल्लो मुस्ताङवासीले बाढीपीडितका लागि गरे १ लाख डलर सहयोग

    १४ असोज, न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा बसोबास गरिरहेका उपल्लो मुस्ताङवासीले नेपालका भोटेकोशी र त्रिशूली बाढीपीडितहरूको सहायतार्थ एक लाख ४ हजार ६ सय ८८ अमेरिकी डलर (एक करोड साठी लाख ४६ हजार ५७६) रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। न्यूयोर्कको वुडसाइड रहेको सामुदायिक संस्था लो-न्यामशिप एशोसिएसन यूएसए इंकमार्फत विशेष गरेर उपल्लो मुस्ताङको लोमान्थाङ तथा लो-घेकर दामोदरकुण्ड […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.