
प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति कि त स्पष्ट पारियोस्, कि रेकर्डबाट हटाइयोस् : सांसद केसी
काठमाडौँ। नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमाका सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्तिको संसद्को जारी अधिवेशनमै जवाफ दिनुपर्ने माग गरेका छन्। राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले संसद्मै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने