
अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष महर्जन र महासचिव कर्माचार्य आमनेसामने
ललितपुर। ललितपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष सुशन महर्जन र महासचिव भूमिनन्दन कर्माचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। संघको ४७ औँ साधारणसभा तथा निर्वाचन आगामी असोज २३ र २४ गते गर्ने निर्णय भएसँगै दुवै जनाले अध्यक्षका लागि आफ्नो प्यानलसहित उम्मेदवारी दिएका हुन् । संघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका महर्जनले […]

