Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

सीमा सुरक्षामा नेपाल–भारत समन्वय बढाउने सहमति

नेपाल–भारत सीमाको सुरक्षा व्यवस्थापन, सूचना आदानप्रदान तथा सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा अधिकारीबीच समन्वय बढाउने सहमति भएको छ। धनुषाको नगराइन नगरपालिका–२ स्थित जटही सीमानाकामा भारतको ४८औँ बटालियन सशस्त्र सीमा बल (एसएसबी) जयनगरले आयोजना गरेको समन्वय बैठकमा यस विषयमा छलफल भएको हो। बैठकमा नेपाली पक्षको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले र भारतीय पक्षको नेतृत्व ४८औँ बटालियन एसएसबी जयनगरका कमान्डरले गरेका थिए।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstLokaantar logoLokaantar

सीमा सुरक्षामा नेपाल–भारतबीच समन्वय बढाउने सहमति

नेपाल–भारत सीमाको सुरक्षा व्यवस्थापन, सूचना आदानप्रदान तथा सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा अधिकारीबीच समन्वय बढाउने सहमति भएको छ।धनुषाको नगराइन नगरपालिका–२ स्थित जटही सीमानाकामा भारतको ४८औँ बटालियन सशस्त्र सीमा बल (एसएसबी) जयनगरले आयोजना गरेको समन्वय बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।बैठकमा नेपाली पक्षको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय पक्षको नेतृत्व ४८औँ बटालियन एसएसबी जयनगरका कमान्ड

story2 publishers
Coverage

1 more headline since

  1. सीमा सुरक्षामा नेपाल-भारत सुरक्षा अधिकारीबिच समन्वय बढाउने सहमति

    धनुषा । नेपाल-भारत सीमाको सुरक्षा व्यवस्थापन, सूचना आदानप्रदान तथा सीमावर्ती क्षेत्रमा हुने गतिविधि नियन्त्रणका विषयमा दुवै देशका सुरक्षा अधिकारीबीच छलफल भएको छ। धनुषाको नगराइन नगरपालिका-२ स्थित जटही सीमानाकामा भारतको ४८औँ बटालियन सशस्त्र सीमा बल (एसएसबी) जयनगरले

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.