एन्फा निलम्बनको असर, साफको इतिहासमा नेपाल पहिलोपटक नखेल्ने
साफले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।
फिफाले एन्फालाई लगाएको निलम्बन नहटेपछि नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने निश्चित भएको छ। बंगलादेशमा हुने १५औं साफ च्याम्पियनसिपमा सहभागी हुन साफले नेपाललाई सेप्टेम्बर ३० सम्मको अन्तिम म्याद दिएको थियो। सो म्यादभित्र पनि निलम्बन फुकुवा नभएपछि नेपालले प्रतियोगितामा भाग लिन नपाउने भएको हो।
साफले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।
3 more headlines since

काठमाडौँ । नेपाली फुटबलका लागि दक्षिण एसियाकै ठुलो मञ्च मानिने साफ च्याम्पियनसिप यस पटक नेपालबिना हुने भएको छ । नेपालले इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिप गुमाउने निश्चित भएको हो । बङ्गलादेशको ढाकामा आगामी नोभेम्बर ४ देखि

काठमाडौं । नेपालले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिन नपाउने निश्चित भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)बाट लगाएको प्रतिबन्ध नहटेपछि बंगलादेशमा हुने १५औं साफ च्याम्पियनसिप नेपालले भाग लिन नपाउने भएको हो । फिफाले

फिफा निलम्बनमा परेको नेपालले यसपटक साफ च्याम्पियनसिप खेल्न नपाउने भएको छ। साफले नेपालको निलम्बन फुकुवा गरी प्रतियोगितामा सहभागी हुन सेप्टेम्बर ३० सम्मको अन्तिम म्याद दिएको थियो।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली फुटबलका पूर्वखेलाडी तथा प्रशिक्षक बालगोपाल साहुखलले प्रोफेसनल डिप्लोमा कोचिङ कोर्ष पूरा गरी एएफसी प्रो लाइसेन…
पूर्वाधार विकास मन्त्रालयले भवन ऐन, २०५५ लाई संशोधन गर्न भवन ऐन, २०८३ को विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको …
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन शुक्रबार बिहानदेखि नेपालको पश्चिमी भूभा…