Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1 Octlast: 1 Oct

पोखरा महानगरपालिकाले फिर्केखोला किनारका संरचना भत्काउन पुनः सुरु गर्‍यो

पोखरा महानगरपालिकाले फिर्केखोलाको बहाव क्षेत्रभित्र बनेका ५६ वटा पक्की तथा संस्थागत संरचना भत्काउने अभियान बिहीबारदेखि पुनः सुरु गरेको छ। गत जेठमा संरचना भत्काउन आक्रामक बनेको महानगरपालिकाको अभियान कानुनी प्रक्रिया, पुनः नापजाँच तथा वर्षातका कारण रोकिएको थियो। तीन पटकसम्म पत्राचार गर्दा पनि अटेर गरेपछि बाँकी संरचना भत्काउन सुरु गरिएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले बताए।

TopicsPokhara
3 publishers · 3 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

पोखराको फिर्केखोला किनारमा फेरि चल्यो डोजर, तस्बिरमा हेर्नुहोस्

पोखरा। फिर्केखोलाको खोलाघरमा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले थालेको अभियान बिहीबारदेखि पुनः सुरु भएको छ । गत जेठमा संरचना भत्काउन आक्रामक बनेको महानगरपालिका कानुनी प्रक्रिया, पुनः नापजाँच तथा वर्षाका कारण अभियान रोकिएको थियो । तीन पटकसम्म

story3 publishers
Coverage

2 more headlines since

first · 1 Octlatest · 1 Oct
  1. पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो

    खोलाको बहाव क्षेत्रभित्रै पर्ने ५६ वटा पक्की र संस्थागत संरचनाहरू भत्काउन भत्काइने पोखरा महानगरपालिकाले जनाएको छ ।

  2. पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

    पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई बिहीबारदेखि पुनः निरन्तरता दिएको छ । गत जेठमा संरचना भत्काउन आक्रामक बनेको महानगरपालिका कानुनी प्रक्रिया, पुनः नापजाँच तथा वर्षातका कारण रोकिएको थियो । तीन पटकसम्म पत्राचार गर्दा पनि अटेर गरेपछि बाँकी संरचना भत्काउन सुरू गरिएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले बताए । २०८० सालको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.