Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2h ago

कांग्रेस केन्द्रीय सदस्य राधेश्याम पाठकले परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाए

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठकले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आफ्नै परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाएका छन्। नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–९ को वडा अधिवेशनबाट पाँच असोजमा सर्वसम्मत रूपमा २४ क्षेत्रीय प्रतिनिधि चयन भएका थिए, जसमध्ये पाठकसहित पाठक परिवारका ११ जना छन्। आफ्नै परिवारका सदस्यहरू वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएको पाठकले स्वीकार गरेका छन्।

3 publishers · 4 headlines · 1 in 24h · developing over 2d 2h
Broke firstRatopati logoRatopati

कांग्रेस केन्द्रीय सदस्य पाठकले आफ्नै परिवारका ११ जनालाई बनाए क्षेत्रीय प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठकले आफ्नै परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाएको खुला भएको छ । कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिकाको वडा नम्बर ९ को अधिवेशनबाट पाठकले आफूसहित

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 2h ago
  1. परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाए, आफू महाधिवेशन प्रतिनिधिमा पराजित

    १७ असोज काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी नवलपरासी (पश्चिम) क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । केन्द्रीय सदस्य पाठकले रामग्राम नगरपालिका–९ बाट परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाएका थिए । केन्द्रीय सदस्य पाठकले महाधिवेशन प्रतिनिधिका लागि खुल्लातर्फ प्रतिस्पर्धा गरेका थिए । खुल्लातर्फ […]

  2. कांग्रेस केन्द्रीय सदस्य राधेश्याम पाठकले बनाए परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि

    काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठकले परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाएका छन । उनले वडा अधिवेशनबाट परिवारका ११ जना क्षेत्रीय प्रतिनिधिमा चयन भएको स्वीकार समेत गरेका छन् । पार्टीको १५ औं महाधिवेशनअन्तर्गत नवलपरासी (पश्चिम)मा पर्ने रामग्राम नगरपालिका–९ को वडाबाट पाँच असोजमा सर्वसम्मत चयन भएका २४ क्षेत्रीय प्रतिनिधिहरूमध्ये पाठक परिवारका ११ जनाको समावेश रहेका […] The post कांग्रेस केन्द्रीय सदस्य राधेश्याम पाठकले बनाए परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. कांग्रेस केन्द्रीय सदस्य राधेश्याम पाठकले बनाए परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि

    पार्टीको १५ औं महाधिवेशनअन्तर्गत नवलपरासी (पश्चिम)मा पर्ने रामग्राम नगरपालिका–९ को वडाबाट पाँच असोजमा सर्वसम्मत चयन भएका २४ क्षेत्रीय प्रतिनिधिहरूमध्ये पाठक परिवारका ११ जनाको समावेश छ

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.