
उच्च शिक्षामा प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउन रास्वपा सांसदको माग
काठमाडौं । रास्वपाकी सृष्टि भट्टराईले उच्च शिक्षामा प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै भाषा बाधा नभई ज्ञान देखाउने माध्यम बन्नुपर्ने बताइन्। उनको भनाइ जस्ताको त्यस्तै, भर्खर म आफैँ मास्टर्सको एक्जाम दिएर आएकी छु। एक्जाम हलमा छेउकै साथीले मैले प्रश्न नै बुझिनँ भनिन्। मनमा उठेको […]
