Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

बर्दिया र कैलालीका उखु किसानलाई दशैँअघि नै भुक्तानी दिइने

बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी दशैँअघि नै किसानको खातामा पठाउने तयारी कृषि, वन तथा पर्यावरण मन्त्रालयले अघि बढाएको छ। बिहीवार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले भुक्तानीसम्बन्धी कार्यविधि प्राप्त भइसकेकाले एक–दुई दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी रकम पठाउने तयारी भइरहेको बताए। दशैँअघि नै किसानले रकम पाउने गरी काम भइरहेको उनले जानकारी दिए।

3 publishers · 3 headlines · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

बर्दिया र कैलालीका उखु किसानको बक्यौता दशैँअघि नै भुक्तानी हुन्छ : सचिव मिश्र

‘भुक्तानीसम्बन्धी कार्यविधि प्राप्त भइसकेकाले एक–दुई दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी रकम पठाउने तयारी भइरहेको छ । दशैँअघि नै किसानले रकम पाउने गरी काम भइरहेको छ,’ मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले भने ।

Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. बर्दिया र कैलालीका उखु किसानको बक्यौता दसैँअघि नै खातामा पठाउने तयारी

    काठमाडौँ। बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अबको केही दिनभित्रै निकासा हुने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्राविधिक प्रक्रिया पूरा गरेर यथाशीघ्र किसानको खातामा रकम पठाउने तयारी अघि बढाएको

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. उखु किसानको भुक्तानीमा ढिलाइबारे सरकारले भन्यो- ‘अब एक-दुई दिनमै समस्या हल हुन्छ’

    काठमाडौँ । कैलाली र बर्दियाका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अबको केही दिनभित्रै निकासा हुने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्राविधिक प्रक्रिया पूरा गरेर यथाशीघ्र किसानको खातामा रकम पठाउने तयारी गरेको जनाएको हो । बिहीवार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसानको भुक्तानीकाContinue reading "उखु किसानको भुक्तानीमा ढिलाइबारे सरकारले भन्यो- ‘अब एक-दुई दिनमै समस्या हल हुन्छ’"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.