
त्रिवि सभा बैठकप्रति प्राध्यापक र विद्यार्थी सङ्गठनहरूको आपत्ति
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी असोज २२ गतेका लागि आह्वान गरेको सभा बैठकलाई लिएर विश्वविद्यालयसँग सम्बद्ध प्राध्यापक, कर्मचारी तथा विद्यार्थी सङ्गठनहरूले आपत्ति जनाएका छन् । असोज १५ गते जारी संयुक्त प्रेस विज्ञप्तिमा त्रिवि ऐन २०४९ अनुसार
