Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1 Octlast: 1 Oct

धनुषामा बिजुलीको पोल मर्मत गर्ने क्रममा युवकको करेन्ट लागेर मृत्यु

धनुषामा बिजुलीको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा बिहीबार एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साह रहेका छन्। उनी मिटरको तार जोड्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

TopicsDhanusha
3 publishers · 3 headlines · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

मर्मतका लागि बिजुलीको पोल चढेका युवकको करेन्ट लागेर मृत्यु

धनुषामा बिजुलीको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।

Coverage

2 more headlines since

first · 1 Octlatest · 1 Oct
  1. बिजुली मर्मत गर्न पोलमा चढेका युवकको करेन्ट लागेर मृत्यु

    जनकपुरधाम । धनुषामा बिजुलीको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा बिहीबार एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साह रहेका छन्

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. तार जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

    ढल्केबर समाचारदाताढल्केबर, असोज १५ गते । धनुषामा विद्युतको पोलमा चढेर मिटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिरेश्वरनाथ नगरपालिका–९, औराहा टो...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.