एसीसी अध्यक्ष मोहसिन नक्वी एसियन गेम्सको फाइनल हेर्न जापान नजाने
१६ असोज, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष मोहसिन नक्वी एसियन गेम्स २०२६ को क्रिकेट फाइनल हेर्न जापान नजाने भएका छन् । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि शनिबार भारत र पाकिस्तानबीच खेल हुँदैछ । त्यसअघि श्रीलंका र बंगलादेशले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । एसीसीले शुक्रबार विज्ञप्ति जारी गर्दै नक्वी फाइनल […]
