
१८ वर्ष कैद सजाय पाएका फरार कैदीबन्दी पक्राउ
काठमाडौँ। जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कारागारबाट फरार भएका एक कैदीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। शुक्रबार पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय गणेश श्रेष्ठ रहेका