Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 16h ago

म्यादी प्रहरीको पोशाक खरिद अध्ययन गर्न मनिष झा संयोजकत्वमा समिति गठन

म्यादी प्रहरीको पोशाक खरिद सम्बन्धमा अध्ययन गर्न मनिष झाको संयोजकत्वमा समिति गठन भएको छ। रास्वपा सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको युनिफर्म खरिदमा भ्रष्टाचार भएको भन्दै समिति र प्रतिनिधि सभामा लगातार आवाज उठाउँदै आएका थिए। शुक्रबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले कपडा खरिद प्रकरणमा समितिको मौनताप्रति प्रश्न उठाउँदै घटनाको गहन अनुसन्धान गर्न माग गरेका छन्।

2 publishers · 3 headlines · 1 in 24h · developing over 11 hours
Broke firstRatopati logoRatopati

म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति सांसद सुनारको प्रश्न

काठमाडौँ । सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा सार्वजनिक लेखा समितिको मौनताप्रति प्रश्न उठाउँदै घटनाको गहन अनुसन्धान गर्न माग गरेका छन्। शुक्रबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले कपडा खरिद प्रकरणमा अनियमितताको विषय उठिसक्दा

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 16h ago
  1. म्यादी प्रहरी पोसाक खरिद छानबिनलाई चोख्याउने प्रयास हुनसक्छ, सत्यका लागि ज्यान दाउमा राख्न तयार छुः सांसद खगेन्द्र सुनार

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको पोसाक खरिदमा भएको भनिएको करोडौँको भ्रष्टाचार प्रकरणको सत्यतथ्य बाहिर ल्याउन आफ्नो पद मात्र नभई ज्यान नै दाउमा राख्न तयार रहेको बताएका छन् ।

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. म्यादी प्रहरीका लागि कपडा खरिद सम्बन्धमा अध्ययन गर्न समिति गठन, मनिष झा संयोजक

    रास्वपा सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको युनिफर्म खरिदमा भ्रष्टाचार भएको भन्दै लगातार समिति र प्रतिनिधि सभामा आवाज उठाउँदै आएका थिए।

    Setopati logoSetopatiPrivatepolitics3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.