Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 20h agolast: 13h ago

गुल्मीका किसानले खसीबोका बेचेर वार्षिक एक अर्ब रुपैयाँ कमाउँछन्

गुल्मी जिल्लाका किसानले खसीबोका बिक्रीबाट वार्षिक करिब एक अर्ब रुपैयाँ आम्दानी गर्ने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ। प्रमुख पाण्डेयका अनुसार जिल्लाबाट वार्षिक १४ हजार ६०० खसीबोका बाहिरी जिल्लामा निर्यात हुने गरेका छन्। कृषिका अन्य विधाको तुलनामा खसीबोकाबाट छोटो समयमै राम्रो आम्दानी हुने भएकाले गुल्मीका धेरै किसानले यसलाई जीविकोपार्जनको मुख्य आधार बनाएका छन्।

3 publishers · 4 headlines · 4 in 24h · developing over 6 hours
Broke firstKhabarhub logoKhabarhub

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको छ । कृषि कर्मका अन्य विधाको तुलनामा खसीबोकाबाट छोटो समयमै राम्रो आम्दानी लिन सकिने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । खसीबोका विक्रिबाट जिल्लामा वार्षिक करिब एक अर्ब रुपैयाँ बराबरसम्मको कारोबार हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु […]

Coverage

3 more headlines since

first · 20h agolatest · 14h ago
  1. गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

    गुल्मी । खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको छ । कृषि कर्मका अन्य विधाको तुलनामा खसीबोकाबाट छोटो समयमै राम्रो आम्दानी लिन सकिने भएपछि यसतर्फ

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

    गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका पालनप्रति आकर्षित भएका छन्। खसीबोका विक्रीबाट जिल्लामा वार्षिक करिब रु. एक अर्ब बराबरसम्मको कारोबार हुने गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेयले जानकारी दिए। गुल्मीमा उत्पादित खसीबोका स्थानीय बजारमा मात्र नभई बाहिरी जिल्लामा समेत निर्यात हुँदै आएको उनको भनाइ छ। जिल्लाका […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
  3. खसीबोका बेचेर वार्षिक एक अर्ब कमाउँछन् गुल्मीका किसान

    प्रमुख पाण्डेयका अनुसार जिल्लाबाट वार्षिक १४ हजार ६०० खसीबोका बाहिरी जिल्लामा निर्यात हुने गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.